Posted by: ritthe January 13, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
कठै हाम्रो ठुल्दाइ लाई चिया ल्याइदिने कोइ पनि भएन छ ! मैले ल्याको चिया ले चल्छ ठुल्दाइ? कि बरिस्ठहरुबाटै चाहिने हो? चल्छ भने म आज सबैलाई एक सानदार चिया ख्वाउछु है त ! धैर्य गर्नुस् चिया आउँदैछ !
Read Full Discussion Thread for this article