Posted by: Geology Tiger January 12, 2009
female journalist killed brutally by maoist
Login in to Rate this Post:     0       ?        
यो कार्य वास्तवमा निन्दनिय र दन्डनिय छ, तर नेपालमा जहिले पनि उल्टो हुन्छ, सजाँय जहिले पनि निर्दोष्हरुलाईनै हुन्छ, अपराधीपापीहरुको जहिले पनि हालिमुहाली हुन्छ, नत्र भने देशमा एउटा युद्दअपराधी हुनुपर्ने मान्छे प्रधानमन्त्री हुँदैन थिए होला। यि हत्याराहरु पनि कुनैदिन सत्ताको कुर्चिमा देखिन सक्छन्। यस्तै रहेछ यहाँको चलन ..... दिबंगत आत्माको चिर शान्तिको कामना गर्दछु।
Read Full Discussion Thread for this article