Posted by: Rahuldai January 12, 2009
Maoist Government has record level of revenue collection!
Login in to Rate this Post:     0       ?        

1- देशका प्राय उद्योगहरु बन्द छन ( बिजुली न भएर वा माओवादी मजदूर आतंकको कारण ), राजस्वमा ब्रिद्धी भए छ।



2- पर्यटन उद्योग धरासायी छन, डलर संचित बढेको छ र।



3- आयात निर्यात थप्प छन, राजस्वमा बढोत्तरी भएको छ।


अर्थात देशको यावत क्षेत्रमा नकरात्मक असर पर्‍यो भने, राजस्वमा ब्रिद्धी हुने हुन्छ। सबैलाई चेतना भया।


आध्याँरो नेपाल नभै राजास्व संकलन नहुने रहेछ। सबैको घंटामा घाम लागेस।
 अर्थ शास्त्रका किताबहरुले बुर्जुवा शिक्षा दिने भएकोले जनबादी अनर्थ शास्त्र अनिबार्य शिक्षामा राखन जोडदार माग सेमत गर्दछु।
 
 

Read Full Discussion Thread for this article