Posted by: chipledhunga January 12, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

यति धेरै माया दिइ मन भरि दु:ख नदेउ
बाटो वरपर फुल्ने पलाँस टिपी शीरमा नलाउ
यति धेरै माया दिइ

जो भाग्यमा कोरिएका सुख दु:ख स्विकार्छन्
केही तीता फल केही मीठा फल सबै सबै स्वीकार्छन्
यी हातहरु प्रशस्त छन् भो सहारा मलाई नदेउ
यति धेरै माया दिइ

यो बाटोमा कति काँडा कति फूल टिपी हिंडे
कति पराइ आफ्न देखें कति आफ्ना पराइ देखें
यो जिन्दगीको मोडमा भो सहारा मलाई नदेउ
यति धेरै माया दिइ

सोमबारे जदौ सबै गाउँले अनि लहरेका सबै अवतारहरुलाई।  
Read Full Discussion Thread for this article