Posted by: Rahuldai January 12, 2009
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
दीपिका नानु के छ खबर ? तारेमाम।
बाँकी जम्मै लहरे परिवार एक आपस मा मै ब्यस्त?
बिस्टे चिप्ले, रिट्ठे कता लागे कुन्नी?