Posted by: Rahuldai January 12, 2009
Login in to Rate this Post:
0
?
के हुनु सान्नानी म: म: कम्पिटिशन त स्पोन्सर वाला ले जिते नि। त्यो पनि रेष्टुरान्ट वाला। अब्याबसायिक भन्थ्यो। हो रहेछ। आँफै पुरस्कार राखे आँफै लिएर गए। नेपाली काइदा, बहुत फाईदा।