Posted by: Rahuldai January 12, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
सोमबारे फुर्तिलो जदौ।
२ दिन बिदामा चौतारी को त जग समेत गयाब भैसेको रहेछ, भुइं पातल खोजेर ल्याएं।
ज्याला वापत, एक प्याला पाम । तारेमाम।