Posted by: gorkhethito08 January 11, 2009
Guys ' you gotta watch this !! When will india stop invading our nation..enough is enough
Login in to Rate this Post:     0       ?        
गोरखनाथले १० पुस्तालाई दीयको नेपाल जबसम्म नेपालमा राजतन्त्र थियो आंसिक रुपमा सुरच्यित थियो । दरवार हत्याकान्ड भारतीय ग्रान्ड डिजाइन थियो र् सफल पनि भयो । अब दच्यिन (साउथ) यसियामा अर्को भुटान को उदय गराउने भारतीय योजनामा हाम्रा देशका सबै नेताहरुबाट सहयोग पुर्याइरहेका छन् र जानिनजानी हामीहरु पनि त्यो योजनामा शहभागी भईराखेका छै । धन्य अहिलेसम्म हामीले गान्जामा जस्तो रकेट र् सैन्य आक्रमण ब्यहोर्नु परेको छैन । श्री पशुपतिनाथले अहिले सम्म हाम्रो रक्षा गरिराखेका छन् र् भोली त्यो दिन पनि आउँनेछ यदी हाम्रा नेताहरु यसै गरी चलिराखे । पशुपतिको पूजारी नियुक्ती मात्र होइन देशको प्रधानमन्त्रिले सम्म दिल्ली दरवारमा गयर शपथ नलिय सम्म कुर्सी स्थायी हुँदैन । देश भित्र बाटो निर्माण गर्न पनि भारतीय स्विक्रिती चाहिन्छ(कोशी ब्यारेज) । देशमा जसलाई भारतीय हस्तचेप स्विकार छैन उसले बिदेसिनु जाती हुन्छ । नत्र मुकदर्सक भयर बस्नु बाहेक चिच्याउनुको कुनै अर्थ छैन ।
Read Full Discussion Thread for this article