Posted by: BudoBaaje January 11, 2009
थान्कु थान्कु
Login in to Rate this Post:     0       ?        
हामी लाई यस् बर्ष को सर्व श्रेष्ठ बिधुत्तिय  प्रानि को उपाधी प्राप्त भएको मा हामी लाई बधाई छ। हुनत हामी पहिले देखी नै काम का होइ बक्सेका थिएनौ । पहाड मा हुँदा हामी बाट मिस्टर गोकर्णे   , मिस्टर् तोरी लाउरे , मिस्तर वडा न  ४ , मिस्टर कुम्भकर्ण , मिस्टर् बेगारी , मिस्तर गाउ को धुन्धुकारी जस्ता गरिमामय पदबी हरू जिती बक्सेका थियौ । आज यो समान पाउदा हामी आँफै लाई बधाई न दियी बस्न असमर्थ छौ ।   
हामी हाम्रो कार्य ब्यस्ता ले अली ब्यस्त जस्तै भयी  बक्सेका थियौ । अब सम्मान् कदर जस्तो कुरा त भैरब को बाहन लाई त प्यारो हुन्छ । हामी लाई न भै बक्सने कुरै भएन। सम्मान को सम्मान का खातिर पनि  अब का आउने दिन हरु हामी  अरु समय उपलब्ध  गराएर अझ बडी समय लिएर यहाँ आई  बक्सने छौ । भगवान श्री पशुपती नाथ को आफ्नै कृपा भै सक्या भए अतिरिक्त समय मा हामी सबै को पानी कृपा गरुन

पुनस्च : भेटी रकम नपुगेको गुनासो सुनी बक्सेका थियौ । तसर्थ ओ टि को ब्यबस्ता गरीबक्सने छौ

http://sajha.com/sajha/html/personofyear.cfm


:)
Last edited: 11-Jan-09 11:21 AM
Last edited: 11-Jan-09 11:22 AM
Read Full Discussion Thread for this article