Posted by: CHYAME KANCHA January 11, 2009
Congratulation for Mouist Govt.
Login in to Rate this Post:     0       ?        





  ABA arko 2 karod kharchha hunchha tato na chharo

प्रधानमन्त्री शनिबार उत्तरी युरोपको भ्रमणमा जाने
 




ऊर्जामा
युरोपको लगानी ल्याउन पहल गर्ने 


लेखनाथ पाण्डे,
काठमाडौं, पुस २७

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी शनिबारदेखि
उत्तरी युरोपको भ्रमण गर्ने भएका छन्। गत भदौमा प्रधानमन्त्री नियुक्त भएयता
दाहालको यो पाँचौ विदेश भ्रमण हुनेछ।

Read Full Discussion Thread for this article