Posted by: crazy_boi January 10, 2009
Guys ' you gotta watch this !! When will india stop invading our nation..enough is enough
Login in to Rate this Post:     0       ?        
भारतीय दूतावासले दबाब दिएर आज भारतले नेपालको सीमा मिचेको सम्बन्धमा
बनेको डकुमेन्ट्री फिल्मको प्रदर्शन रोक्न लगाएको छ। मनोज पण्डितको
‘ग्रेटर नेपाल’ शीर्षकको सो वृत्तचित्र राष्ट्रिय भावनायुक्त निकै रगत
तताउने खालको छ।  त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा दुई वटा
च्यारिटी शो हुन लागेको रहेछ यो फिल्मको। तर प्रहरीले ‘माथिको आदेश’ भन्दै
हिजैदेखि फिल्म नदेखाउन दबाब दिएको रहेछ। ‘माथिको आदेश’ को नाममा सेन्सर
पास भइसकेको फिल्मलाई यसरी रोक्न लगाउने ‘माथि’ त धेरै शक्ति माथि भएको पो
रहेछ हगि।

http://www.flixya.com/video/1734610/Greater_Nepal_By_Manoj_Pandit
Last edited: 10-Jan-09 07:57 AM
Read Full Discussion Thread for this article