Posted by: no_quiero January 10, 2009
राती १२ बजे पछी को नेपाली च्यानलसहरु को प्रसारण
Login in to Rate this Post:     0       ?        

चोर माओबादीहरुले पुरानो संरचाना भत्काउनु पर्छ भन्दै निर्माण हुदै
गरेका जलबिधुत्त योजनाहरुपनि ध्वस्त पारे, त्यसैको परिणाम हो यो। बन्दै
गरेका जलबिधुत्त योजनाहरु सरासर बन्न पाएको भए, सायद आज यो दिन आउदैनथ्यो
होला।


गाउका सोझा साझा पिछडीएका केटकेटीलाई “ब्रेनवास” गरेर
पढ्न जानुको सट्टा युद्धका लडाकु बनायो। जसलाई कुनकुराको दिर्धकालिन असर
के हुन्छ भन्नेनै थाहा छैन, त्यस्ताहरुको युद्धले पाएको सरकारबाट केहि
होला भन्ने आष गर्नु बेकार छ।
Read Full Discussion Thread for this article