Posted by: syanjali January 9, 2009
आज पौष २७ गते, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
Login in to Rate this Post:     0       ?        
माद्यामिक बिद्यालय बाट कलेजमा हुँदा दोस्रो बर्ष एक माओवादी नेता आए .
उनी धरान कलेज मा सभापति भै खाएका रहेछन , उनी आँफैले एस्तो छड्के हाने .
बाउले सास्थी साहेर् दु:ख गरेर ( घुस खाएर कमाएको हैन ) आफु स्कुल जान न पाए पनि
छोरा छोरीलाई कलेज पढाउन शहर पठएको छोरो गर फर्किए पछी त बाबु आमालाई तिमी हरु सामन्ती हौ भन्थ्यो भने जस्तै कथा माओवादीको हो .
१९ सतब्दिको अन्त्य र बिसौ सताब्दिको सुरु मा हामी बाइसौ र चौबिसौ राज्य कहाँ रही रहन्थ्यो र यदी एकिकरण नभएको भए
अबस्य पनि भारतको एउटा राज्य भएर बस्थौ होला । तेसो भएको भए प्रचन्ड प्रधान मन्त्री हैन बिहारिको झोला बोकेर हिन्थे .
Read Full Discussion Thread for this article