Posted by: CT. January 9, 2009
बालुवाटारमा बत्तिको ब्यबस्था
Login in to Rate this Post:     0       ?        

के गर्नु ek@l जु, त्यो मोरो बहुलाहाले अरुलाइ नोक्सान नगरी गरीखाए त - लौ गरीखाओस भन्न हुन्थो त नि । अचेल लोडशेडिङ बढेर सपै चीजको भाऊ बढ्न थाल्या छ । बत्ति छैन, जेनेरेटर चलाउन पर्छ भन्दै बेपारीले भाऊ बढाउन थाल्या छन, कन्तविजोग छ यहाँ । सामानहरु धमाधम हराउँदै छ । अब त एकादेशमा नेपालमा बिजुलीबत्ति पनि थियो भन्नु पर्ने जमानामा पुराउन लाए हौ ।

Read Full Discussion Thread for this article