Posted by: Stat January 9, 2009
आज पौष २७ गते, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
Login in to Rate this Post:     0       ?        

हैन आज त पौष २५ हैन र भनेको? जे होस् मैले पनि मान्छु है "रास्ट्रिय एकता दिबस" लाई। अहिले देश टुक्र्याउन लागि परेका हरु को लागि त "कालो दिबश" होला नि। अब कोही "कालो दिबश" भन्दै आए भने नौलो हुने छैन

Read Full Discussion Thread for this article