Posted by: Rahuldai January 9, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
लौ त भोली को म: म : कम्पिटिशन को तयारीको लागि बजार मा हजार थरी को किनमेल गर्नु छ। लागें म त बजार। हल्ला र सल्ला गर्दै गर्नु। भोली जिते पछी पर्सी चाँही फर्सी भोज हुन्छ।
Read Full Discussion Thread for this article