Posted by: Rahuldai January 9, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

गत्ती नभाको सरकार ले बत्ती के दिन्थ्यो।
हिजो अस्ती सम्म ३-४ घण्टा को लोड्शेडिङ अहिले १६ घण्टा।
जसरी तिनको सिद्धान्तले मानिस् को बुद्धिमा अंधकार थोपर्छ, त्यसरी नै जनजीवनमा।
भोकै मार्ने भए, न उद्योग चल्छ, न बन्दब्यापार। न पढाई । हुन त पढाई किन चाहियो, मान्छे मार्नेहरुलाइ।


अन्धकार, अत्याचार
माओबादी को उपहार
हत्या हिंसा चन्दा
माओवादी को धन्दा।


 

Read Full Discussion Thread for this article