Posted by: Rahuldai January 9, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

हाहाहाहाह



नारा जुलुस ब्यापक भैसकेको  रहेछ।



केली, रिट्ठे कान्त मुर्दाबाद किन नि ? भारतीय भएको भए धोती फुस्केको भन्न मिल्थ्यो। अब शुद्ध नेपाली परे, के फुस्केको भन्ने खै ?


भात हसुर्‍याइ बेला होला, टन्न खाइयो गाँठे।

Read Full Discussion Thread for this article