Posted by: serial January 9, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

                                         चौतारी भन्दाफोर र जाँचबुझ आयोग


यो आयोग को काम कारवाही एस प्रकार रहेको छ
१ चौतारी मा कती जना मुकुण्डो धारी छ पत्ता लगाउने
२ एक जनाको कती वोटा मुकुण्डो छ त्यो पत्ता लगाउने
३ धेरै मुकुण्डो भएकोलाई कारवाही गर्ने


एस आयोग को अध्यक्ष रहेको छ - केली कायस्थ
सदस्य - लोके लाल लामिछाने



चौतारी रस्रङ प्रधान  

Read Full Discussion Thread for this article