Posted by: chipledhunga January 9, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

ओहो नेत्रे, नेपाल गएको रहेछ अनि बिजुली आए पो चौतारीमा आउन सकोस् बिचरो। अनि सुनाउ न कस्तो रहेछ नयाँ नेपाल।

यो लहरेलाई त म: म: बनाउन नि आउँदैन रछ... हेर हेर कुनै कस्ता कुनै कस्ता बनाको...

चेली, त्यो ममका आकारहरु त लहरेका अवतारहरु अनुसारका हुन्। कुनै बाउचाको ओरिजिनल रुपका, कुनै लौके रुपका कुनै केली रुपका आदि आदि नि।  

Read Full Discussion Thread for this article