Posted by: dipika02 January 9, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

खोइ जहिले ठुस्स मुख लगाको। यो बौचा पनि हचुवाको भरमा बोली हाल्ने के  तराइमा बसेर रे, लौ न बौचा त जासुस पो रहेछ


नाइ नाइ सानु आउदिन भन्न पाइदैन है त्यसरी। आउनुस् है।


मामा ल म आइहाल्छु है भाईलाई लिन।

चिप्लु हेर्नुस् न, हजुरको घरनै फेला परेन नि। भाँडो त हातमै थ्यो, तर घर चै अर्कै डाँडोमा पो परेछ :)


अब चै म गए। फेरी भेटौँला।

Last edited: 09-Jan-09 10:51 AM
Read Full Discussion Thread for this article