Posted by: keli January 9, 2009
Login in to Rate this Post:
0
?
ओ लहरे, मैले बदाम बेचन छोडि सकेनी थाहा चाइना तिम्लाई !!
रित्थे , बिस्ते ,अनी चिप्ले ले पसल थप्न देया भये पूऊूओ सबै चोरेर खान्छन
घतै घाता
अनी तिम्रो थ्यो सुगा ले चिट्ठी तन्ने बिस्नेस कस्तो छ नि लहरे??
अनी ,ठुल्दाइ ,तारेमम, तपाईं लाई राम्रो बदाम १ माना राख्द्य छु