Posted by: Rahuldai January 9, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
शुक्रबारे झमाझमाउदो जदौ।
लेट भए पनि आँफै सँग भेट हुंदो रहेछ। जमाना रंग बदलन्छ, महाकबी देबकोटा भन्नु हुन्थ्यो , हो रहेछ।