Posted by: GauleThito January 8, 2009
बेर्थ आएछु अमेरिका
Login in to Rate this Post:     0       ?        
पढेर मात्र नहुने रैछ मेरो पनि उही हालत छ कूल्ब्रो के के न गरौला भनेर अमेरिका यायको घण्टा जस्तो जागिर नपायर टेन्सन भै सक्यो। जागिर खाने भनेर दिन भरी अप्लाई हान्यो बाल दिदैन कसैले के हो यस्तो म पनि यसो डट्नेट् वेब developer को जागिर खाउ भन्ने कत्रो सोख ताल तेइ हो। कहिले माईक्रोसफ्ट को SDET मा apply गर्‍यो कहिले कुन कम्पनी भन्यो कती apply हान्ने हो मैले त केइ अत्तोपत्तो पाउन छाढि सके के गर्‍यो भने जागिर पाउने हो? कती apply हान्यो भने हुने हो? के चाइने हो खास?

Read Full Discussion Thread for this article