Posted by: pani January 8, 2009
MAV, SATDOBATO
Login in to Rate this Post:     0       ?        
चिप्ले दाई, हामी बुढा भएम् आँखा देख्न गाह्रो छ, के चिन्थेम् र ती भुराहरुलाई!
हाम्रा पालाका फुटा टासे भने त हामी नि चिनम्ला क्यार ।
माथिका त आफुलाई नि पत्तो भेन, तर तलका त शोभित नै हुन् ।
५-६ बर्ष अगाडि सोहन सर् भा बेला भेट्न पुगियाथ्यो, रमाइलो भा थ्यो।
फेरी डा. सन्तोष शाक्य, सरोज ग्यवाली जस्ता बिद्वानहरु मिलेर सब्बैको हित हुन्छ भनेर त्यो कुनी जाती अलुमुनै खोली टोपल्या थे .
त्यो नि तेस्ताइ त हो नि नेपालमा।
एउटाले खोल्छ आर्कोलाई बन्दै गर्न हतार भन्या झै .....
Read Full Discussion Thread for this article