Posted by: ritthe January 8, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

के यस्तो हुन सक्छ?


१. केली र लहरे दुई छुट्टा छुट्टै प्राणी हुन भने लहरे को अन्वार किताब छ केली को किन छैन?
२. केली र लहरे दुई छुट्टा छुट्टै प्राणी हुन भने यो पुरै चौतारी मा तोते लेख्ने केली र लहरे मात्र किन?
३. माथिको दुवै तथ्य के संयोग मात्र हो त?
४. यदी न. ३ को भनाइ सहि होइन भने किन प्रमाण देखाउदैनन त?

Read Full Discussion Thread for this article