Posted by: chipledhunga January 8, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

१०:३६ को दुइवटा पोस्टिङ् देखाएर के गर्न खोजेको बाउचाले? दुबै नाममा पोस्ट गर्न पहिला नै युनिकोडमा लेख्यो, दुईटा ब्राउजर विन्डोमा साझा खोल्यो एउटामा लहरे अर्कोमा केली भएर अनि एकै चोटि पोस्ट गर्‍यो दुबैमा। यो बाउचालाई जालसाजी मुद्दा नहाली भएन।   
Read Full Discussion Thread for this article