Posted by: pani January 8, 2009
MAV, SATDOBATO
Login in to Rate this Post:     0       ?        
भरियादाइ, गजबको अचम्म पो भयो त!
कुन सालको हो थाहा छैन भन्ने मैले अलिकती खुलाउनासाथ तेही क्लासमा म पनि भन्ने?
यस्लाई सजोग मान्ने कि के मान्ने?
जे होस् खुशी लाग्यो तेही क्लासमा भनेर...
एस्सो ईमेल पाइयो भने अरुको नि खोजी जरी गरुम्ला क्यारे !
 
Read Full Discussion Thread for this article