Posted by: syanjali January 7, 2009
बेर्थ आएछु अमेरिका
Login in to Rate this Post:     0       ?        

हो नेपाल बाट देख्ने अमेरिका र अमेरिका छिरेर भोग्ने अमेरिका अब्स्यनै फरक हुन्छ र छ .


नेपाल हुँदा राम्रो लाग्ने अमेरिका राम्रो लाग्न छोड्यो, एस्को खास कारण अमेरिका बसाइको वास्तविकता सँग जुधाइ हो , सपना र बिपनाको भोगाइ को अन्तर हो .


माथि जे लेखे पनि , भुतले खजा खाने बेला रहेछ र यो खाजा समय २ ४ महिना हैन बर्सौ बर्सौ (२ ४ ) लाग्ला भन्ने डर लागेको छ्  ,


आफ्नो पनि तेही हाल छ यो काठमान्दु शहरमा त्यता ठीक भए एता पनि ठीक हुने आसा मा बा च्दै छौ

Read Full Discussion Thread for this article