Posted by: बिस्टे January 7, 2009
Login in to Rate this Post:
0
?
एक्छिन एस्सो हसुर्न के गा थे एक बथान अैसकेछन।
एह नातिनी आईस। आईज बा बस,अली टम्मा लुगा ला भन्या हैन तलाई चिसो ले सम्त्ला नि फेरी।
अनी चौतारी आईडल रे, लोल जस्ले राम्रो गीत टास्यो तेसैलाई हो कि क्य हो पुरस्कार।
लोखर्के -- को पारीभासा गजप को खोजेछौ रिट्ठे।
अनी हाउरा सौधी भनाउदा कता लाए हँ अचेल,नलिखुट्टो सेकाउदै होलान मकल अगाडि बसेर।