Posted by: serial January 7, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

                                                            चौतारी आइडल २००९


के तपाईंलाई गाउन मन लाग्छ - गाउन आउछ - सबैको अगाडि गाउने कि - एसो गरे कसो होला - पुरस्कार पनि पाइने - नाम पनि पाइने अनी आफ्नो कला (श्वासनी भन्या होइन नि) पनि देखाउन पाउने - एही छ मौका, चौका हान्ने हो कि - ल आउनुस् चौतारी आइडल मा भाग लिनुस् पुरस्कार जित्नुस् नाम पनि कमाउनुस् - आजै देखी अहिले देखी के था तपाईं नै होला कि हाम्रो पहिलो चौतारी आइडल २००९।


चौतारी रस्रङ प्रधान



चौतारी आइडल का न्याधिश हरु



लहरे कान्त लाकौल
केली काय्स्थ
लोके लाल लामा

Read Full Discussion Thread for this article