Posted by: ritthe January 7, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए सधैं चोट पायौ
म डुब्दो किनारा कहाँ हास्न सकु
बेर्थै तिमीले मेरो हात समायौ


तिमी जुन रहरले.............
     
बैसालु  ति तिम्रा रहरहरुमा
न मैले कहिले हरियाली कोरे
रक्ताम्य ति तिम्रा अधरहरुमा
न मैले कहिले खुशीयाली पोते
र शायद रिसायौ तिमी भित्र भित्रै
निफिर्क्री ति तिम्रा खुल्दुली सोधे
 
रुझेहुन ति तिम्रा पलक र आँखा
म सँग कहिले ईशारा नबोल्दै
रुखेहुन ति तिम्रा यौबन र भाका
म सँग कहिले निश्वास न खोल्दै
र शायद सराप्यौ सधैं बैसलाई
जो सुन्यता सँगइ बिलए म जसतै

Read Full Discussion Thread for this article