Posted by: chipledhunga January 7, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

बिहानीको दोस्रो तारेमाम सबैलाई।
नभन्दै बाउचा परिवार पनि ठुलै छ।   
त्यो दूष्ट राष्ट्रको आइडल बन्ने रहर छैन मेरो। बरु चौतारी आइडलतिर भने लाग्नु पर्ला। त्यस्तै डेढ बर्ष जति अघि होला, चलेको थियो नि एक चोटि। कुम्ले, सुन्तले, मास्टर्नी आदि ककस्को स्वर सुन्न पाइएको थियो।  थाल्ने हो कि कसो फेरि?
कामरेड पर्चन्डेले पस्पतिको कल्यान त गरेछन् तर बतासले धोका दिएछ, उड्नै नपाई पजेरोमा बसेर शहर फर्के रे। 
 
Read Full Discussion Thread for this article