Posted by: Rahuldai January 7, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

चिप्ले नि हाजिर गर्‍यो, गीत गुनगुनायो , टाप।



ईण्डियन आइडोलको लागि तयारी गर्दै हो कि ? अचेल नेपाली मान्छे ले धूम मचाएको छ रे त्यता तिर पनि।



बिस्टेको नयाँ साहु कंश पर्‍यो कि, ट्याम को अंश चौतारी छिर्न न दिने।
चेली, सान्नानी लगायत महिला संघ पुरै गयाप छ।


केली, त्यो चुरोट मा फेरी नाके भाईरस होला, भाईरस न भए दाइरस होला। १ हफ्ता वाइस्याल को कब्जामा बस्या जस्तो सक हुन्छ। लहरे को संगत छ।

Read Full Discussion Thread for this article