Posted by: Rahuldai January 7, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे, लहरे ।


हो भन्या झन्डै झुक्या म पनि । हाम्राइ बिरादरी को नाप्किन रहेछ जस्तो लाग्या। हुन सक्छ, अम्रिका आएर अलिकती बिग्र्या हो कि लहरे जस्ताइ।


के छ लहरे, के अर्दै हो ? काम धामको काम कती धाम पुगियो?

Read Full Discussion Thread for this article