Posted by: stolen_thoughts January 7, 2009
बेर्थ आएछु अमेरिका
Login in to Rate this Post:     0       ?        
ए साथी भाईहो म पनि छु है जागिर नपाएको मलाई पनि एउटा .Net/C# Developer अथवा Microsoft मा SDET/SDE भए पनि हुन्छ। साह्रै गारोपो पर्यो त बै जागिर खान त। लौन साथी भाई हो मदत गर्नु पर्यो। पैसा सकिन लाग्यो हजुर।   
Read Full Discussion Thread for this article