Posted by: coolbro January 7, 2009
बेर्थ आएछु अमेरिका
Login in to Rate this Post:     0       ?        
महोदया, तेसो नभनु न ! बिजोक भको छ महोदया !राम्रै पदेको हो जस्तो लाग्छ अब राम्रो पनि कती भन्ने कुरा त हो नि | खान पढ्न केही गर्न मन छैन! साझा जनताले पनि खास केही सुझाव दिनु भको छैन ! मलाई त सबै ले हेपेछन कि क्या हो ! ठिकैछ अमेरिका नेपालमा बस्दा कती राम्रो लग्थ्यो हगी यहाँ आएपछी खै के खै के जस्तो छ हैन त
Read Full Discussion Thread for this article