Posted by: Bhakte January 6, 2009
पशुपतीनाथ को कल्याण गरुन !
Login in to Rate this Post:     0       ?        

गोरु बुढो भयो भने भिर खोज्छ, मान्छे बुढो भयो भने नीहु खोज्छ भन्या एही हो । काम्रेड प्रचन्ड नास्तिक भयो भन्दैमा जे पायो तेही गर्न पाइन्छ ? यि यस्तै ठिस काम गर्दै गयो भने धर्मको नाममा साम्प्राइक दाङगा हुन बेर छहिन । उसै त नेपालमा राजनीति गर्न नीहु चहिन्न ।  हैन नेपालमा कहिले नि शान्ति हुन्न की के हो ?


धोतीलाई निकाल रे ? धोतीले सबै नेपालीलाई निकाल्यो भने के हुन्छ ? को छ (केही आपबाद बाहेक) धोतीकहा काम नगरया, भारत देखी यूरोप, खाडी राष्ट्र, अमेरिका सम्म? एउटा सदभाब भन्ने कुरा नि हुनु पर्छ नि ? भेटीमा पार्दर्शिता हुनु पर्छ भन्नेमा दुइ मत छईन । त्यो अपार धन राशी देश बिकास र तेही पशुपती वोरीपरी निकै कार्य गर्न सकिन्छ । एउटा राम्रो पर्दर्शी सिस्टम बसाले त भइ हाल्यो नि । यती नि यो सरकारले गर्न सक्दैन भने गये हुन्छ तिरै तिर ...........  


श्री पशुपतिनाथले सबै प्राणीहरुको रक्षा गरुन । 

Read Full Discussion Thread for this article