Posted by: FrozenDream January 6, 2009
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     0       ?        

Sun_Shine ज्यू, "किस्ती फिर्ता माग्नुस्" भनेर ठट्टा गरे, तर एउटा कुरा याद आयो। मलाई पनि उनिले एकदिन रिसाएर,"अब म तिम्रो सबै कुरा तिमीलाई फिर्ता पठाइदिन्छु, केही पनि राख्दिन।" भनेकी थिइन, मलाई गुलजारको यो गीत याद आएको थियो। यो गीत 'इजाजत' चलचित्रको हो, त्यस बर्ष गुल्जारले सर्बोत्क्रिष्ट गीत लेखनमा यो गीतबाट पुरस्कार पाए। नायक (नसिरुद्दिन)को नयाँ श्रीमती (रेखा)ले उनका पुरानो प्रेमिकाको सबै सामान फिर्ता पठाइदिउ भन्छिन। त्यस पछी पूर्व प्रेमिकाले यो चिट्ठी लेख्छिन। यस गीतका हरेक शब्द मलाई मोतिका टुक्रा झै लाग्छ। तपाईंको कवितामा पनि यस्तै झलक पाईन्छ। हुन त अहिले मैले तपाईंसँग यो गीत बाँड्नु अनुचित होला, गीत अली दु:खदायी छ।   


<object width="425" height="344"><param name="movie" value="http://www.youtube.com/v/9mjFCidDpcY&hl=en&fs=1"></param><param name="allowFullScreen" value="true"></param><param name="allowscriptaccess" value="always"></param><embed src="http://www.youtube.com/v/9mjFCidDpcY&hl=en&fs=1" type="application/x-shockwave-flash" allowscriptaccess="always" allowfullscreen="true" width="425" height="344"></embed></object>

Read Full Discussion Thread for this article