Posted by: Stat January 6, 2009
पशुपतीनाथ को कल्याण गरुन !
Login in to Rate this Post:     0       ?        
यदी " पूर्व पुजारी भट्ट र भण्डारी हरुले एक बर्ष मा  कोशमा दाखिला गरेको रकम भन्दा नयाँ पुजारी ले ४ दिनमा दाखिला गरेको रकम बढी" सत्य हो भने अझै हामी हरु पनि " धर्म को नाम मा भट्ट र भण्डारी हरुलाई ब्रह्मलुट गर्न छुट " त भनेका छैनौ? नियम सम्बत् ढंगले जनभावना अनुसार काम नगरनु बर्तमान सरकारको प्रयाय: नै भैसके पनि बिरोधको लागि बिरोध गर्ने या आफु ले लुट्न नपाए देखी अरुले पनि राम्रो गर्न हुन्न भन्ने मनस्थिती बोकेका हरु यहाँ मनग्यै देख्न सकिन्छ
Read Full Discussion Thread for this article