Posted by: Rahuldai January 6, 2009
२०६६ साल ११ महिनाको मात्र
Login in to Rate this Post:     0       ?        

क्रम भङग को नयाँ कडि हो कि ?
बैज्ञानिक आधार छ भने स्विकार्नै पर्छ। तर एकै चोटि एक महिना नै गयाप ? अली हजम भएन सर।
के थाहा? कुन सन्काह ले २०६७ साल अलक्षिण हुन्छ भन्देला, ६७ साल नै गयाप होला।


पशुपती नाथको कल्याण गरुन।

Read Full Discussion Thread for this article