Posted by: Rahuldai January 6, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



५ मिनेट पैदल यात्रा गरी, टिरेन ३ मिनेट कुरी, टिरेन चढी, टिरेन बाट झरी, सिमसिमे बरफ झरिमा पुन: ५ मिनेट हिडी, बिद्युतिय भर्‍याङ चढेए, २ मिनेट पुन: पैदल यात्रा गरी आफ्नो कार्य कक्षमा पुगी, कम्पुटर भन्ने जिनिस खोली झ्यालबाट चियाउदा नि कोइ पनि काम चोर् न भेटिदा यो मन छोयला छोयला भयो।

Read Full Discussion Thread for this article