Posted by: grishma January 6, 2009
गुल्मेली भेटघाट
Login in to Rate this Post:     0       ?        
तिमी पारी म भएँ वारी
रेसुंगाको डाँडो भो तगारी
सुर्के खोला फुर्के घाँस काटौंला
साँइली जोबन साटौंला
लोक बहादुर क्षेत्रीको यो गीत धेरै गाइन्थ्यो सानोमा अहिले झल्झली सम्झना आउँछ। अनी आज यसो मनमा लाग्यो हामी गुल्मेलीहरु अमेरिकामा थुप्रै छौं, साझामा भेट भाईहाल्न पनि सक्छ। त्यसैले यो धागो सुरु गरें यही लोक बहादुर क्षेत्रीको गीतबाट। अहिले यो धागोलाई तन्काउँदै जानुहोला सबै गुल्मेलीहरुले शब्दहरु थपेर।   फोटोहरु छ भने थप्दै जानु होला।
Read Full Discussion Thread for this article