Posted by: FrozenDream January 6, 2009
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     0       ?        

"मैले उस्को नयाँ जीवन को उपहारको रूप मा मेरा आफ्नै सपना, इछ्या र खुशीलाई किस्तीमा राखेर टक्र्याएको छु, म सँग अरु केही बाँकी छैन दिनलाई...."


किस्ती चाँही फिर्ता माग्नुस् है, तपाईंको पनि नयाँ जीवन सुरु हुनेछ, अर्कोलाई ति सबै कुरा दिनु पर्‍यो भने के मा राखेर टक्र्याउनुहुन्छ?

Read Full Discussion Thread for this article