Posted by: बिस्टे January 5, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
गूड् आफ्टर्नुन चौतारी।
नयाँ बर्षको नयाँ शुभकामना सब्बै गाम्ले दाजु भाई दिदी बहिनी लाई।
लामो अन्तराल पछी चौतारी छिरेको सुन्सान लाइराछ,कता गयोउ ए गाम्ले हो।
ठुलदाइ हिजो फुन उठाउन असमर्थ भएकोमा क्ष्यमा प्रार्थी छु।
अरु सप्पै गाम्ले आरामै होलान केरे।
Read Full Discussion Thread for this article