Posted by: Rahuldai January 5, 2009
Login in to Rate this Post:
0
?
आँखा अब सुख्खा भए आँशु सबै झारिसकें
साँच्चै अब आफ्नो जीवनसँग आफैं हारिसकें
वाह ! चेली , वाह !
मन छोयो, मन रोयो।