Posted by: Deep January 5, 2009
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
"cha bhane rakhauna "
त्यै त राख्न त राख्नै पर्ने हो तर राख्नलाई झिक्नु पर्यो। अनि झिक्नलाई नसोधी झिके चोर भन्लान भन्ने पीर। सोध्नलाई बोलचाल हुनु पर्यो त्यो अहिले प्रश्नबाचक चौतारोमा बसीराछ रे भन्छन धुमधुमती।
"..tapai ko yo lekh ta chai sanchai nai babal cha..."
प्रभो, बबाल त बबालै हो तर त्यस्तो बबाल चै अन्तै भाको मात्रै राम्रो भन्दा हुन बिकाश र प्रियंका चै। अब शोभित र अर्चनाको त कुरा बुझिईहालियो।
*********
ल जिन्दगीको पिङ्ग मच्चाउँदै गरम। म पनि त्यसै गर्नु पर्यो भन्यो कहिले काम्रोले दुखाउँछ, कहिले लठारो बटारीन्छ। बल्ल बल्ल मच्चायो, झटकारीएला भन्ने पिर बाँकि नै हुन्छ। के गर्ने? यस्तै रे छ। राम् राम राम् -- के के न होला भनेर चढेको पिङ अब पालो नआई ओर्लिन पनि नपाईने रे ---