Posted by: sun_shine January 2, 2009
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     0       ?        

rohitgrg jyu,

जब खुकुरीले पिर मात्र होइन, छिया छिया परेको घाऊ छोडेर जान्छ, तेही घाऊ पनि प्यारो लाग्दो रहेछ। हजुरले पस्किनु भएका पन्क्ती हरु निकै गहकिला छन, मलाई पनि सोच्न वाध्य तुल्यायो - के थिएन र मेरो सम्बन्धमा?  बारम्बार 'प्रेम' परिरहने उर्जा थियो, आकर्शन थियो, माया थियो, दायित्व थियो, मर्यादा पनि थियो, के प्रेम नै थिएन त? कि मेरो प्रेम भन्दा माथि अरु कसैको दायित्व र स्वार्थ थियो? प्रश्न अनुत्तरित ....

Just a song playing in my mind.... but the words say it all......

"Unbreak my heart"

Read Full Discussion Thread for this article