Posted by: serial January 1, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

सुनेको र भनेको कुरामा नि विश्वाश गर्ने हो त
हिजो रात रात भर उठेर चौतारी बनाइराछु - त्यही भएर आँखा
एस्तो भएको हो - चौतारी बनाएर थाकेर एसो पल्टेको त भुसुक्कै भएछ
अनी भुइ मा सुतेको मान्छेलाई चार जना ले उठाएर खात मा हालेको हो -

गाउले हरु पनि कहाँ को कुरा कहाँ पुर्याउने

दाई ले मार्छ रे - कुरा बनाको हेर न - लुकाइ लुकाइ खाको मैले आँफैले देखेको
टकिला हो कि सकिला हो - अझ मलाई दोष लगाउने

झ्वामगुलु नै रैछ यो केली पनि - एला पनि स्त्रैट खाने के नो आईस नो वाटर

नसकिने बाबाssssssss

Read Full Discussion Thread for this article