Posted by: SHIV January 1, 2009
post what you accomplish in 2008!
Login in to Rate this Post:     0       ?        
केटी फकाउने बेला मा पाउनु भए छ पाठ
यस्तै हो जिन्दगी बन्नु पर्छ कैले बज्रस्वाठ
कैले घाम कैले छाया एस्तै हो जिन्दगी को खेल
हास्नु पर्छ बाचनु पर्छ बुझेर दुनियाँ को झेल |
;-)
Read Full Discussion Thread for this article